Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
Read More...

सुरेन्द्र महर्जन “अमर” को “मयसंगै मन रमाउँछ” सार्वजनिक

काठमाडौं।गीत संगीत बिना वास्तबमा मान्छेलाई जीउन गाह्रो हुन्छ । बिहान बेलुकी अनि हरपल मान्छेहरूको मनमा गीत संगीत लुकेको हुन्छ । दु:खमा होस् या सुखमा हर्ष, विस्मात र भगवान भक्तिमा भजन जताततै आखिर गीत मान्छेहरूको एक अभिन्न मित्र भनेकै गीत,…
Read More...

“रातो झोला” मा पर्देशिको ब्यथा लिएर आए गायक भुवन सिं थापा

"रातो झोला हातैमा बोकेर" "आसुँ ढिका आँखैमा रोकेर" .....आएं परदेश छोडेर जन्म घर । आउँला आमा आघुमको दसैंमा बिरानो भो झिलिमिली यो शहर । गायक तथा संगीतकार भुवन सिं थापाले निकै मर्मस्पर्शी गिती भिडियो "रातो झोला" सार्वजनिक गरेको छ । लोक आधुनिक…
Read More...

कुराकानी गर्दै

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा आफुले अभिभाकत्व ग्रहण गरेका काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका–१२ का रिजन दनुवारसँग शनिबार कुराकानी गर्दै । उहाँले स्थानीय आजाद माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्दै गरेका पाँच बर्षका रिजनलाई…
Read More...

सुरक्षित खलंगा

दार्चुला सदरमुकाम खलंगाको महाकाली नदीमा निर्माण गरिएको पक्की तटबन्ध । देश कै नमूनाको रुपमा रहेको उक्त तटबन्ध निर्माणपछि सदरमुकाम खलंगा सुरक्षित भएको छ । तस्वीर - नरेन्द्रसिह कार्की, दार्चुला, रासस
Read More...

जंगली विरालो

चुरे क्षेत्रको बैजनाथ सामुदायिक वनमा देखा परेको दुर्लभ जंगली विरालो । जंगली विरालोका यस प्रजाती लोप हुने संघारमा पुगेको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस
Read More...

अनुत्पादक रुखको काठ

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा रहेको सिंहपुर सामुदायिक वनमा बैज्ञानिक वन व्यवस्थापन गर्ने क्रममा काटिएका अनुत्पादक रुखको काठ । काठलाई घाट गद्दिमा राखिएको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस
Read More...

विचित्रको आकृतिको पहाड

कञ्चनपुरको बेदकोट नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्र लिंगेश्वर महादेव मन्दिर र यसको पृष्ठभूमिमा रहेका विचित्रको आकृतिको पहाड । यस पहाडको अवोलकनका लागि यहाँ आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्दछन् । तस्वीर - राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर,…
Read More...

मोबाइल फोनबाट रक्त सेवा शुरु

रोल्पा, २१ असोज (रासस) - समयमा रगत नपाउँदा मृत्युवरण गर्न बाध्य रोल्पाका बिरामीका लागि तत्काल रक्त सेवा उपलब्ध गराउने उद्धेश्यका साथ जिल्लामा “ब्लड फर रोल्पा” मोवाइल अप्लीकेशनको सुरुवात गरिएको छ । रोल्पाका युवाको सक्रियतामा ‘ब्लड फर मोबाइल…
Read More...

सिङ्गटी जलविद्युत् आयोजनाको ‘बे्रक थु्र’

जिरी, २१ असोज (रासस) - दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर छ । पहिलो सुरुङ ‘बे्रक थु्र’ भएसँगै…
Read More...