आरोपित एघारलाई सफाइ

काठमाडौँ, १९ असोज (रासस) : विशेष अदालतले भेरी अञ्चल अस्पताल बाँकेको भ्रष्टाचारसम्बन्धी मुद्दामा आज ११ जनालाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीश नारायणप्रसाद पोखरेलको इजलासले पद्मबहादुर जिसीसहित चार र पीताम्बर…
Read More...

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक स¥यो

काठमाडौँ, १८ असोज (रासस) : नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि सरेको छ । काङ्ग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार बोलाएकोमा विशेष कारणवश बैठक असोज २२ गते सोमबार…
Read More...

मापदण्ड पूरा नभएका भवनको पनि नक्सा पास

कञ्चनपुर, १९ असोज (रासस) - भीमदत्त नगरपालिकामा राष्ट्रिय भवन निर्माण संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सापास गर्न शुरु गरिएको छ । उक्त नगरपालिकाको तेस्रो नगरसभाले उक्त निर्णय गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को…
Read More...

नेबानिले ताप्लेजुङ काठमाडौँ उडान शुरु गर्ने

ताप्लेजुङ, १९ असोज (रासस) - लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी…
Read More...

दुई अमेरिकी र एक बेलायतीलाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार

स्टकहोम, रासस÷एएफपी - सन् २०१८ रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिनेभएको छ । विश्व चर्चित र प्रतिष्ठित यो नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूमा दुई जना अमेरिकी र एक जना बेलायती नागरिक हुनुहुन्छ ।…
Read More...

भियतनामको राष्ट्रपतिमा कम्युनिष्ट पार्टीका महासचिवको उम्मेदवारी

भियतानाम, (रासस÷एएफपी) - भियतनाम कम्युनिष्ट पार्टीका महासचिव नुयेन फु ट्रोङले देशको राष्ट्रपति पदका लागि उम्मेदवारी दिनुभएको छ । बुधबार उहाँले उम्मेदवारी दर्ता गरेपछि राष्ट्रपतिका लागि उहाँ मात्रै एक्लै उम्मेदवार बन्नु भएको समाचारमा…
Read More...

इरानमाथिका प्रतिबन्धहरु फुकुवा गर्न अदालतको आदेश

दि हेग, नेदरल्यान्ड्स, १८ असोज (रासस/एपी) - संयुक्त राष्ट्रसङ्घको एक अदालतले मानवीय सहायताका सामग्री एवं नागरिक उड्डयन सुरक्षासँग जोडिएका सामानको आयातमा इरानमाथि लगाइएका प्रतिबन्धहरु फुकुवा गर्न संयुक्तराज्य अमेरिकालाई आदेश दिएको छ ।…
Read More...

अफगानिस्तानमा शान्ति स्थापनामा सहयोग गर्न पाकिस्तान इच्छुक

वासिङ्टन, १८ असोज (रासस/एपी) - पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले छिमेकी मित्रराष्ट्र अफगानिस्तानमा जारी सशस्त्र द्वन्द्व समाधानका लागि संयुक्तराज्य अमेरिकासँग मिलेर कार्य गर्न पाकिस्तान इच्छुक रहेको बताउनुभएको छ । तर अमेरिकी…
Read More...

पुटिनको भारत भ्रमण, पाँच अर्ब डलरको हतियार खरिद सम्झौता हुने

नयाँदिल्ली, १८ असोज (रासस/एएफपी) - रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुग्नु हुनेछ । रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले…
Read More...

प्रदर्शनीको आकर्षण बन्यो रु दुईको पुस्तक

कृष्णराज गौतम, काठमाडौँ, १८ असोज (रासस) - के तपाई रु दुईमा पुस्तक पढ्न चाहनुहुन्छ ? नेपाल प्रज्ञा प्रतिष्ठानले एक महीनादेखि आफ्नो परिसरमा आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा उक्त मूल्यमा ‘काव्यार्चना’ नामक कविता सङ्ग्रह प्राप्त गर्नुभयो…
Read More...