बेरोजगार युवालाई परिचालन गरी सामुदायिक वनबाट रोजगारी सिर्जना गरिने

काठमाडौँ, २० जेठ : बेरोजगारमा युवालाई परिचालन गरी सामुदायिक वन तथा उपयोगविहीन खाली कृषियोग्य निजी जमीनको उपयोग गरी रोजगारी सिर्जना गर्न प्राकृतिक स्रोतका लागि दलित अधिकार मञ्च नेपालले ‘हरित रोजगार कार्यक्रम’को घोषणा गरेको छ । मञ्चले आज…
Read More...

मुख्यमन्त्री डोरमणि पौडेलको मुटुको शल्यक्रिया सफल

काठमाडौँ, २० जेठ : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको मुटुको शल्यक्रिया सफल भएको छ । बाँसबारीस्थित गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीको टोलीले उहाँको शल्यक्रिया गरेको हो । मुटुको…
Read More...

प्रतिनिधिसभामा आजदेखि आर्थिक वर्ष २०७६÷७७ को बजेटका नीतिगत, वस्तुगत र सैद्धान्तिक पक्षमा छलफल शुरु

काठमाडौँ, २० जेठ : प्रतिनिधिसभामा आजदेखि आर्थिक वर्ष २०७६÷७७ को बजेटका नीतिगत, वस्तुगत र सैद्धान्तिक पक्षमा छलफल शुरु भएको छ । यही जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत भएको आर्थिक वर्ष २०७६÷७७ को बजेटको राजश्व र व्ययको वार्षिक…
Read More...

श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०७५ प्रा डा जगमानलाई प्रदान

पोखरा, २० जेठ : भैरव सांस्कृतिक संरक्षण समितिले सञ्चालन गर्दै आएको ‘श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०७५’ बाट संस्कृतिविद् तथा प्राध्यापक डा जगमान गुरुङलाई प्रदान गरिएको छ । नेपाली संस्कृति विकासका लागि अनुसन्धानका माध्यमबाट…
Read More...

स्थानीय युवाहरुबाट अर्बुद रोग पीडितलाई आर्थिक सहयोग

घोराही, २० जेठ : घोराही उपमहानगरपालिका–१९ सैघा बोल्दी निवासी अर्बुद रोग पीडित भेषकली रागु मगरलाई स्थानीय युवाहरुले आर्थिक सहयोग गरेका छन् । उनीहरुले विभिन्न व्यक्तिबाट चन्दा उठाएर पीडित मगरलाई रु एक लाख ५६ हजार ३६२ प्रदान गरेका हुन् । वडा…
Read More...

राजनीतिमा कमजोरी औँल्याउने काम पत्रकारको हो : प्रवक्ता शर्मा

तम्घास, २० जेठ : नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा थुप्रै कमीकमजोरी भए पनि त्यसलाई औँल्याउने काम पत्रकारको भएको बताउनुभएको छ । पत्रकारले कमीकमजोरी नऔँल्याए राजनीति र समाज सुध्रिन नसक्ने बताउनुभयो । काङ्ग्रेसले शुरु…
Read More...

विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा खनाल विजयी

नुवाकोट, २० जेठ : विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा नारायणबहादुर खनाल विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाको परिणामअनुसार खनालको प्यानल विजयी भएको हो । अध्यक्षमा खनालले ७६३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम…
Read More...

नेपालको हवाई सुरक्षालाई थप प्रभावकारी बनाइने

काठमाडाँैं, २० जेठ : अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनबाट प्रतिपादित मापदण्डअनुसार नेपालको हवाई सुरक्षालाई थप प्रभावकारी बनाइने भएको छ । सङ्गठनको मापदण्ड, सिफारिस, निर्देशिका तथा नागरिक उड्डयनसम्बन्धी ऐन, नियम तथा राष्ट्रिय नागरिक…
Read More...

प्रमुख प्रतिपक्षी दलको विरोधका कारण स्थगित रहेको गण्डकी प्रदेशसभाको बैठक मुख्यमन्त्रीको जवाफपछि…

कास्की, २० जेठ (रासस) : प्रमुख प्रतिपक्षी दलको विरोधका कारण स्थगित रहेको गण्डकी प्रदेशसभाको बैठक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सम्बोधनपछि सञ्चालन भएको छ । यही जेठ १५ गते शुरु चालू अधिवेशनको पहिलो बैठकमा विपक्षी दल काङ्ग्रेसका…
Read More...